किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
रुन्छिन नि आमा
भक्कानो छोडि
गर्दै बिलौना,
बिदेशको धनले
बाबाको माया
म कसरी किनौला?
बुनेर के गर्नु
भिजेका गह ले
सपना सुनौला!
बरु सङै बसौ
खुसी साटौला
दुख बाँडौला!
बाबाको काखको
त्यो न्यानो माया
म कसरी थाहा पाउँ?
मनमा पिर बोकि
बिदेशी धनमा
म कसरी रमाउँ?
बाझै छ बेसि खेत
पसिना यहि बगाइ
जोतेर खाउँ!
गरिबी सहौला
बरु मिलेर बसि
एक्लोपन भगाउँ!
किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
होच्याइ सोध्छन
ति साथी मेरा
खोइ बाबा भनी?
बर्सौ भयो
बाटो हेरि बसेको
यि औला गनि!
बोलाउदा कसैले
अर्ध टुहुरो भनि
मन कति दुख्छ !
यो कोपिलाको जोस
स्नेहको अभाबमा
ओइलाइ सुक्छ!
बिर्सेउ कि कतै
त्यो चन्द्र मुखी
दुलहिको मुहार!
कि बिर्सेउ मलाइ
नदेखेको नासो
बुढेस कालको साहारा!
बिन्ती छ बाबा
फर्की आउ
ल्याउ खुसिको बहार!
तिमि फर्की आए
यि ओठलाइ
हासो नै उपहार!
किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
Friday, February 2, 2018
"अर्ध टुहुरोको बेदना" (Song)
किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
रुन्छिन नि आमा
भक्कानो छोडि
गर्दै बिलौना,
बिदेशको धनले
बाबाको माया
म कसरी किनौला?
बुनेर के गर्नु
भिजेका गह ले
सपना सुनौला!
बरु सङै बसौ
खुसी साटौला
दुख बाँडौला!
बाबाको काखको
त्यो न्यानो माया
म कसरी थाहा पाउँ?
मनमा पिर बोकि
बिदेशी धनमा
म कसरी रमाउँ?
बाझै छ बेसि खेत
पसिना यहि बगाइ
जोतेर खाउँ!
गरिबी सहौला
बरु मिलेर बसि
एक्लोपन भगाउँ!
किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
होच्याइ सोध्छन
ति साथी मेरा
खोइ बाबा भनी?
बर्सौ भयो
बाटो हेरि बसेको
यि औला गनि!
बोलाउदा कसैले
अर्ध टुहुरो भनि
मन कति दुख्छ !
यो कोपिलाको जोस
स्नेहको अभाबमा
ओइलाइ सुक्छ!
बिर्सेउ कि कतै
त्यो चन्द्र मुखी
दुलहिको मुहार!
कि बिर्सेउ मलाइ
नदेखेको नासो
बुढेस कालको साहारा!
बिन्ती छ बाबा
फर्की आउ
ल्याउ खुसिको बहार!
तिमि फर्की आए
यि ओठलाइ
हासो नै उपहार!
किन गयौ बाबा छोडेर मलाइ?
नयाँ दुलहिको कोखमा मलाई !
Subscribe to:
Post Comments (Atom)
Miseries of women suffering from mental illnesses
“Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...
Don't miss...
-
गाईलाई कुँडो पकाउँदै गरेका गोरेको बाउलाई गोरेको एकोहोरो रुहाइले झिझ्याइ रहेको थियो। पिटम्ला भन्ने संकेत गर्दै २/३ पटक हात उज्जाएक...
-
बङ्गलामुखीको अगाडी दुईहात जोडेर खाएको केहि बर्ष पुरानो सङै बाँच्ने र सङै मर्ने कसम केहि परको बाग्मतिमा सेलाए पछि उसले फेसबुकमा स्ट्याटस ...
-
हामीले दिएको भोटले! बिजयी आफुलाई बनाई लगाए क्विन्टलका माला दिए समृद्धिका भाषण चुसी हाम्रो जिन्दगीका रङ्ग रङ्गाए आफ्ना फोक्से गा...
well writtn. keep writing
ReplyDeletethank you !!
Delete